कृषि अनुसन्धान र नवप्रवर्तन
- जैविक तथा आधुनिक कृषि प्रविधिहरूको अध्ययन
- नयाँ बीउबिजन र मलको परीक्षण
कृषि उत्पादन तथा प्रशोधन
- उच्च गुणस्तरका अन्न, तरकारी, र जडिबुटी उत्पादन
- आधुनिक उपकरणद्वारा प्रशोधन र प्याकेजिङ
तालिम र सीप विकास
- किसानहरूका लागि व्यावसायिक तालिम
- उत्पादन वृद्धि र व्यवस्थापनका नयाँ विधिहरू
परामर्श सेवा
- कृषि समस्या समाधानका लागि विशेषज्ञहरूको सहयोग
- व्यवसायिक कृषि योजना निर्माण
वित्तीय तथा प्राविधिक सहयोग
- किसानहरूलाई सहुलियत ऋण र अनुदान
- कृषि मेशिन, सिंचाइ प्रणाली, र अन्य उपकरणहरूको आपूर्ति
जल तथा वन व्यवस्थापन
- सिंचाइका लागि सस्तो र प्रभावकारी जल व्यवस्थापन
- खेती र वन क्षेत्रलाई सन्तुलनमा राख्दै कृषि गतिविधि सञ्चालन
मूल्य अभिवृद्धि सेवा
- कृषिजन्य उत्पादनका ब्राण्डिङ
- प्राकृतिक स्रोतहरूको संरक्षण र उपयोग
- टिकाउ खेती प्रणालीको विकास
अन्य सेवा
- आवश्यकता बमोजिमका अन्य सेवाहरू ।